Logo

मुस्ताङ जिल्लामा अवस्थित छुसाङ क्षेत्रका मनमोहक दृश्यहरु (फोटो फिचर)

छुसाङ नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने साविकको एक गाउँ हो । यो हाल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्दछ ।