मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ । हिमपातको कारण उक्त क्षेत्रमा जाडो बढेको छ । प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ५ : २५ बजे
प्रतिक्रिया