Logo

ग्यालेरी

काठमाडौं एयरपोर्टमा समिट जहाज धकेल्दै सहयोगीहरू



नेपालमा मोटर धकेलिएको त देखेकै हो, तर यसरी जहाज धकेलिएको दृश्य विरलै देखिन्छ । समिट एयरको ९ एन–एएमजी जहाजलाई काठमाडौं एयरपोर्टमा सहयोगीहरूले धकेल्दै।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  २ : ११ बजे