Logo

छठ पर्वको तयारी अन्तिम चरणमा, सजाइयो पूजा स्थल

तस्बिर : निरोज कोइराला, नेपाल न्यूज बैंक विराटनगरको पुष्पलाल चोक नजिकै रहेको सिंगियाखोला स्थित घिनाघाटमा छठ पर्वको लागि बनाइएको पूजा स्थल ।