Logo

फस्टलुकमा ‘स्क्विड गेम सिजन २’

सोल(बलिउड लाइफ) । कोरियन टेलिभिजन सिरिज ‘स्क्विड गेम’ मन नपराउने विश्वमा को होलान् ? दुई वर्षअघि रिलिज भएको यो सिरिजको निरन्तरताका लागि दर्शक प्रतिक्षामा छन् । यो सिरिज पूँजीवादको लुकेको संसारमा आधारित छ, जहाँ ४ सय ६५ खेलाडीहरु बाल्यकालको खेलको श्रृङ्खलामा पैसाको लडाइँमा मृत्युको लागि हताश छन् । यो सवैभन्दा पुरस्कृत सिरिज हो । अब…