Logo

पूर्व रानी कोमललाई मन पर्यो ‘महाजात्रा’

काठमाडौं । पूर्व बडामहारानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रष्टले शुक्रबार बेलुका काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा कोमलले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन् । ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो ग¥यौं’, उनले भनिन्…