Logo

श्याडो पिक्चर्सले मुम्बईमा शाखा खोल्यो, ‘धुरन्धर’ नेपालमा वितरण गर्ने

काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘श्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो उपस्थिति बनाएको छ । नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको छ । यससँगै जियो स्टुडियोजले श्याडो पिक्चर्सलाई आफ्नो अधिकारिक विक्रेता…