Logo

‘हामी छौं’ बनाउँदै सलिना र आर्यन

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामाका लागि हालसम्म निर्देशकको टुंगो लागिसकेको छैन । हाल अष्ट्रेलियामा रहेका सलिना र आर्यन ड्रामाको छायांकनको लागि आगामी मेमा नेपाल आउँदैछन् ।…