Logo

‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ ।फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार गर्न उक्त फिल्मका कलाकार पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन् ।मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरेका हुन् । यस महोत्सवमा गाउँ…