Logo

‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाई

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई  प्रदान गर्ने भएको छ । उक्त पुरस्कार दुई लाख रुपैयाँ राशीको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको हो ।…