काठमाडौं – अभिनेता दिलीप रायमाझी आगामी चलचित्र 'हेल्लो काँशीराम'को प्रमोशनका लागि नेपाल आउने भएका छन्। निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ कि उनी २ हप्ताभित्र नेपाल आइपुग्नेछन्। पारिवारिक कामका लागि केही समयअघि अमेरिका प्रस्थान गरेका दिलीप नेपाल फर्किन लागेका हुन्। नेपाल फर्किनासाथ उनी मिडियासँग अन्र्तवार्ता, दर्शक भेटघाट र विभिन्न कार्यक्रमहरूमा व्यस्त हुनेछन्। यो…