Logo

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न, भोलिदेखि प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ को ग्राण्ड प्रिमियर शो सम्पन्न भएको छ । चलचित्रले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्तिहरु भावुक भएर फर्किए । प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल,…