Logo

‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा

काठमाडौं । नेपालकै प्रतिष्ठित मोडलिङ प्रतिस्पर्धा ‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतिस्पर्धाको औपचारिक घोषणा भएको हो । एमएस प्रोडकशनद्वारा आयोजित प्रतिस्पर्धा फेस अफ एसियाको लागि नेपालको आधिकारिक छनोट मञ्च हो । जुन एसियाको सबैभन्दा ठूलो मोडलिङ इभेन्टमध्ये एक हो । यस वर्षको संस्करणले…