Logo

देउडा क्षेत्रका बादशाह थापाको “पँहेली धानका बाला २” भिडियोसहित साङ्गीतिक बजारमा

बाजुरा । देउडा क्षेत्रको बादशाह चर्चित लोक तथा देउडा गायक प्रकाश थापाको ‘पँहेली धानका बाला २’ भिडियोसहित साङ्गीतिक बजारमा आएको छ । चर्चित देउडा गायक थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला २’ बुधबार गायक थापाकै अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हो । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई…