काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो । बिमलेश अधिकारी निर्देशित यस सिरिजको सार्वजनिक ट्रेलरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक…