Logo

चुनाव र सार्वजनिक प्रसारण माध्यम

नेपालमा सरकारी स्वामित्व र नियन्त्रणमा सञ्चालित हुँदै आएका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण सेवाका रुपमा रुपान्तरण गर्ने भनिएको धेरै वर्ष बितिसके पनि हालसम्म यसले मूर्त रुप लिन सकेको छैन। हामी कहाँ सरकारी नियन्त्रणमा रहेका र बजारमा निर्भर निजीक्षेत्रबाट सञ्चालित सञ्चार माध्यमको अभ्यास छ। यससन्दर्भमा सार्वजनिक सञ्चार माध्यमको महत्व र पछिल्ला राजनीतिक चुनौतीहरूबारे…