दाङ । सल्यानको शारदा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न् । उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन् । भण्डारीले ६ हजार २१७ मत प्राप्त गरेका छ्न् । उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न् । उनले ५ हजार ३ सय ८० मत प्राप्त गरेकी छ्न् । मेयरमा…