काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले आफ्नो अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याईरहेका छन् । पछिल्लो प्राप्त परिणामअनुसार स्थापित बालेनभन्दा ८ हजार बढी मतले पछाडि परेका छन् । बालेनले १६ हजार ६ सय ४७ मत ल्याएका छन् भने स्थापितले ८ हजार ६ सय…