Logo

भरतपुर ९ मा एकीकृत समाजवादी विजयी

चितवन । नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ । एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए। अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना…