Logo

ओली ज्यू, मुटु बिझाउनेगरि बोल्दा तपाईंको कद कति इञ्च बढ्यो ?

आजभन्दा ठिक दश बर्षअघि को–को व्यक्ति चर्चामा थिए, ठ्याक्कै भन्न सकिन्न । मानिसहरु हरेक बर्ष चर्चामा आउने र हराउने गर्छन् । तर, करिब २६ सय बर्षअघिका सिद्धार्थ गौतम बुद्धलाई आज पनि हामी ताजै रुपमा सम्झने गर्छौं । कारण थियो, उनको बोली । उनको बोली नरम र मिठास थियो । आफ्नो बोलीले अरुलाई बिझाउँछ कि भनेर…