Logo

चितवनमा माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

काठमाडौं। डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चितवन प्रदर्शनी केन्द्रमा २०८२ माघ २५ गतेदेखि २९ गतेसम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने लागेको जानकारी गराइएको…