Logo

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

काठमाडौं । नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१÷८२ का अनुसार, कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको योगदान पु¥याएको देखिएको छ । तथ्याङ्क अनुसार, नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख…