काठमाडाैं । एसियाली विकास बैङ्क (एडीबी)ले श्रीलङ्कालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ । यस वित्तपोषण परियोजनाले सोलर एकत्रीकरण र “भर्चुअल नेट मीटरिंग”लाई सहयोग गर्दै योग्य उपभोक्ताहरूलाई आफ्नै भवनहरूमा प्यानलहरू स्थापना नगरी सौर्य ऊर्जाबाट फाइदा लिन अनुमति दिने जनाइएको…