Logo

‘रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ’

सडकको अवस्थाले गर्दा सामान ओसारपसार गर्ने समय बढीरहेको छ । जसले मूल्यवृद्धिमा सहयोग पुर्याएको छ । त्यसले समग्र लजिस्टिक र सप्लाइ चेन लागतलाई बढाएको छ । भोलिका दिनमा सडक सुधार हुने वित्तिकै लजिस्टिक लागत र समय तुलनात्मक रुपमा घटिहाल्छ ।आशिष गजुरेलकार्यकारी निर्देशकनेपाल इन्टरमोडल यातायात विकास समिति, चोभारदेशभर आठवटा बन्दरगाहरु सञ्चालनमा छन् । अन्य नाकाहरु ६…