काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ हुने भएको छ । नाइमाले आज (सोमबार) एक पत्रकार सम्मेलन गर्दै साउन २१ गतेदेखि साउन २५ गतेसम्म हुने सो एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुने समेत जानकारी दिएको हो । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार…