Logo

बिहीबार ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ११ सयले बढेको हो । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…