Logo

सुनको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा…