काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिना सकिन लाग्दा सरकारको पुँजीगत (विकास) बजेट खर्च ११ प्रतिशतभन्दा कम रहेको छ। अर्थ मन्त्रालयका अनुसार पुस २६ गतेसम्म ४ खर्बभन्दा बढी विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ४३ अर्ब ६० करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल विनियोजित बजेटको १०.६९ प्रतिशत हो। गत आर्थिक वर्षको यही अवधिमा सरकारले ५३…