काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ । यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको हो । घर वा कार्यालयमै क्याफे जस्तै फ्रेस ब्रुअड कफीको स्वाद लिन चाहने…