रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले तेस्रो चौमासिकसम्मको वित्तीय…