Logo

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा १७.७ प्रतिशत घट्यो

काठमाडौं । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणले कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि नाफामा उल्लेखनीय गिरावट आएको देखाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत…