Logo

दुई दिनमा १ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। गत बिहीबारयता लगातार बढिरहेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य थियो। तर मंगलबार सुनको मूल्य घटेर प्रतितोला १ लाख…