Logo

भूगोल इनर्जीको आइपीओ बिक्रीमा

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो…