Logo

सुनचाँदीको मूल्य आज पनि बढ्याे

काठमाडाैं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज…