Logo

आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज

काठमाडौ । आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (असोज २६ गते) बस्दैछ । सभा लैनचौर बैङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८…