काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ । नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ । आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा…