काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला…