Logo

अर्थमन्त्रीको आग्रह : व्यवसायीहरु नेपालमै मोबाइल फोन उत्पादन गर्नुस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल फोन उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । मोबाइलमा बढ्दो आयातलाई कम गर्न नेपालमै मोबाइल फोन उत्पादन गर्नुपर्ने सुझाव उनले दिएका हुन् ।नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बुधबार बोल्दै अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्नका लागि आवश्यक सहजीहरण गर्ने समेत बनाए । उनले विभिन्न देशबाट…