Logo

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने बढेकोे छ । बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी…