काठमाडौं । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५०० रुपैयाँ कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण गरीएको छ । शुक्रबार, तेजावी…