काठमाडौं । ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने बताइएको छ। चेक हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले विपद्का…