Logo

तीन दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो तीन दिनमा प्रतितोला १२ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले कम हो। गत शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा…