Logo

१ हजार ७०० रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालाे लागेकाे छ।  सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८००…