Logo

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेल यथावत्

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ। निगमले बुधबार राति एक सूचना जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको जानकारी दिएको हो। नयाँ मूल्य बिहीबार बिहानदेखि लागू भएको छ। नयाँ मूल्यअनुसार, पेट्रोलको खुद्रा बिक्री दर पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो…