Logo

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो ।…