Logo

एनआरएनएको डा.केसी समूहमा निराशा र असन्तोष

काठमाडौं । सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ(एनआरएनए)को समानान्तर कार्य समितिहरुलाई अमान्य ठहर गरेपछि एनआरएनभित्रको डा.बद्री केसी समूहका पदाधिकारीहरुले असन्तोष व्यक्त गरेका छन् । उनीहरुले सर्वोच्च अदालतको फैसलालाई सत्ता र दलीय प्रभाव भन्न समेत भ्याएका छन् । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले डा.केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य…