काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाका विषयमा छलफल भएको छ । अध्यक्ष श्रेष्ठले २०२५ अक्टोबर ११–१२ (असोज २५–२६, २०८२) मा काठमाडौंमा गर्न लागेको समिट सफल पार्नका लागि महासंघ अध्यक्ष ढकाललाई भेटवार्ताका क्रममा आग्रह गरे । एनआरएनए आइसीसीको हालै…