‘फैसला अनुसार काम सम्पन्न भइसक्यो ‘ काठमाडौँ – सर्वोच्च अदालतको पूर्ण इजलासले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन रद्द गर्ने यसअघिको आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने भनि पेस भएको निवेदनमा बिहिबार ‘निस्सा हुने’ आदेश गरेको हो । यो…