Logo

एनआरएनएको विधान संशोधन तथा नागरिकता सम्बन्धमा सरकार स्पष्ट हुनुपर्छ : रविन बज्राचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले एनआरएनएको विधान संशोधन तथा नेपाली नागरिकता सम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बज्राचार्यले नयाँ सरकार गठनसँगै एनआरएनए उत्साहित बनेको उल्लेख गर्दै नेपाल सरकारसँग साझेदारीमा काम गरेर नेपाली नागरिक र देशलाई सहयोग गर्ने उद्देश्यले संघ स्थापना भएको बताए…