Logo

एनआईएमबीको ‘इन्स्टा ईएमआई’ले उपभोग खर्चमा ल्याउनेछ वित्तीय लचिलोपनको नयाँ युग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नेपालमै पहिलो पटक ‘इन्स्टा ईएमआई’ सुविधा सार्वजनिक गरेको छ, जसअनुसार अब एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले व्यापारिक स्थलमा रहेको एनआईएमबी पीओएस मेसिनमार्फत भुक्तानी गर्दा सोही क्षणदेखि मासिक किस्तामा तिर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। बैंकको यो सेवा नेपालको खुद्रा बैंकिङ क्षेत्रमा महत्वपूर्ण नवप्रवर्तन मानिँदैछ, जसले विशेषगरी मध्यम वर्गीय ग्राहकहरूलाई…